October 18, 2025
समाचार

फष्ट  समृद्धि अन्तर विद्यालय आर्ट कम्पिटिशन सम्पन्न

फष्ट  समृद्धि अन्तर विद्यालय आर्ट कम्पिटिशन सम्पन्न

               समृद्धि स्कुल काठमाण्डौंको बालाजुमा अवस्थित एक अब्बल विद्यालय हो । विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षासंग संगै जीवन उपयोगी सीप तथा अतिरिक्त क्रियाकलापमा विशेष प्राथमिकता दिई सञ्चालन गर्दै आएको एक प्रोगेसिभ विद्यालय हो । यस बिद्यालयमा पिजि देखि कक्षा १२ सम्मको पठन पाठन हुन्छ । प्लस टुमा युवाहरुको मनोभावना बुझेर विद्यार्थी केन्द्रित एक सवल विद्यालयको रुपमा परिचित नाम बनिसेको छ । 
                 यसै विद्यालय फष्ट समृद्धि अन्तर विद्यालय आर्ट कम्पिटिशनको आयोजना भव्य रुपमाा सम्पन्न गरेको छ । काठमाण्डौ उपत्यका लगायत बुटलवबाट समेत गरि ५० वटा विवद्यालयका २७५ जना विद्यार्थीहरुले यस आार्ट कम्पिटिशनमा सहभागिता जनाएका थिए । सहभाागी विद्यार्थीहरुलाई ४ समूहमा बिभाजन गरिएको थियाो । कक्षा १ र २ का विद्यार्थीहरुलाई ए समूह, कक्षा ३,४ र ५ का विद्यार्थीहरुलाई बी समूह, कक्षा ६,७ र ८ का विद्यार्थीहरुलाई सी समूह र कक्षा ९,१० र एसईई सहभागी भएका विद्यार्थीहरुलाइृ डी समूह गरि प्रतिपस्पर्धा गराईएको थियो । 
                  यस आर्ट कम्पिटिशन समूह ए बाट नभिका गोल्छा संस्कृति इन्टरनेशनल स्कुलका छात्रा प्रथम, अविज पिथाकोटे ओम ज्ञान मन्दिदरका छात्र दृतीय र प्राछी थापा मगर रीड मोडेल स्कुलका छात्रा तृतीय हुन सफल भएको छ । यसैगरी बी समूहबाट इसान थापा हीम रश्मी स्कुलका छात्र प्रथम, रेहन मर्हजन रीड मोडेल स्कुलका छात्र दृतीय र आश्भी पौडेल संस्कृति इन्टरनेशनल स्कुलका छात्रा तृतीय हुन सफल भएको छ ।
                   यसैगरी सी समूहबाट कृपा भट्ट रीड मोडेल स्कुलका छात्रा प्रथम, उजिन देबकोटा रीपुमार्डीनी स्कुलका छात्रा दृतीय र राजन डंगोल रमाइलो पपाठशालााका छात्र तृतीय  हुन सफल भएको छ । 
यसैगरी डी समूहबाट साइमन आाचार्य प्राइम ग्लाोवल स्कुलका छात्र प्रथम प्रज्जवल कड्ँलतेजस्वी स्कुलकाा छात्र ददृतीय र सफल्ता पाौडेल सिद्धार्थ इङ्गलिस बोडिङ स्कुलकाा छात्रा तृतीय हुन सफल भएको छ । यसरी प्रथम, दृतीय र तृतीय हुन सफल विद्यार्थीहरुलााई नगर राशीको पुरस्कार समेत प्रदान गरिएको थियो । 

 
 

0 Comments

Leave a comment